हाम्राे बारेमा

श्री रुद्रेश्वर प्रा.लि.द्वारा संचालित GlobalTimesNepal.Com डिजिटल समाचार पत्रिका हो। राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति एवं आर्थिक, सामाजिक, न्याय, देखि राष्ट्रीय, अन्तर्राष्ट्रीय क्षेत्रका सत्य तथ्य समाचार जानकारी गराई पत्रकारितालाई फरक तर जिम्मेदार ढंगले प्रस्तुत गर्ने हाम्रो टिमको प्रमुख उद्देश्य हो ।