नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दररेट अनुसार शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ । कारोबारको अघिल्लो दिन अर्थात् बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसका साथै, चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुनको मूल्य एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसका साथै, चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको छ ।