खाना पकाउने ग्यास एक सय १७ रूपैयाँले घट्याे

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाइएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार आएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ८.१४ र ६.८६ रुपैयाँले वृद्धि भएको र एलपी ग्यासमा भने ११७.६२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । त्यसैअनुसार मूल्य समायोजन गरिएको निगम जनाएको छ ।