काठमाडौं, १४ जनवरी । विदेश अध्ययनका लागि सही परामर्शदाता छान्नु विद्यार्थीको उज्ज्वल भविष्यको पहिलो कदम हो। यही क्रममा CDI Education ले अष्ट्रेलिया स्टुडेन्ट भिसा प्रक्रियामा उच्च सफलता दर र व्यक्तिगत सहयोगका कारण विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै आएको छ।
CDI Education का डाइरेक्टर केदार आचार्यले भने, “विदेश अध्ययन जीवनको सबैभन्दा महत्वपूर्ण निर्णयहरूमध्ये एक हो। हामी भिसा प्रक्रिया मात्र गर्दैनौं, तपाईंको सपना साकार बनाउँछौं।” दशकौँको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको अनुभव बोकेको यो संस्थाले ५०० भन्दा बढी विद्यार्थीहरूलाई सफलतापूर्वक अष्ट्रेलिया पु¥याइसकेको छ।
संस्थाका PIER र ICEF प्रमाणित काउन्सेलरहरूले अष्ट्रेलियन शिक्षा प्रणाली र भिसा नियमहरूमा उच्चस्तरीय मारामर्श प्रदान गर्छन्। यसले गर्दा विद्यार्थीहरू टप-र्याङ्क्ड विश्वविद्यालय तथा कलेजहरूमा प्लेसमेन्ट पाउँछन्।
CDI Education का विशेषताहरू:
-
उच्च भिसा सफलता दर
-
प्रत्येक विद्यार्थीका लागि व्यक्तिगत काउन्सेलिङ
-
कोर्स छनोटदेखि भिसा लजमेन्ट र प्रि-डिपार्चर ब्रिफिङ सम्म पूर्ण सहयोग
-
Genuine Student Assessment मा विशेष ध्यान
-
अष्ट्रेलियन इमिग्रेसन तथा शिक्षा नीतिमा अद्यावधिक ज्ञान
आचार्यले थपे, “CDI Education मा तपाईंको सपना हाम्रो जिम्मेवारी हो। इमान्दारी, अनुभव र समर्पणका साथ हामी तपाईंको उज्ज्वल भविष्य निर्माण गर्छौं।”
नेपाली विद्यार्थीहरूका लागि अष्ट्रेलिया अध्ययनको आकर्षण बढ्दै गएको बेला CDI Education जस्ता विश्वसनीय संस्थाले सुरक्षित मार्ग प्रशस्त गर्दैछन्। थप जानकारीका लागि संस्थासँग सम्पर्क गर्न सकिन्छ।
Contact us at +977-1-4517831,WhatsApp: 9851407644, Facebook: https://www.facebook.com/cdieducational.




























