काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभाको अवसरमा हुड्के नाच प्रदर्शन गर्दै कलाकार । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ । दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन् ।
साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन् ।
























