पछल्लिो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालकिा-५स्थति मानुङकोटमा अहलिे पर्यटकको चहलपहल घटेको छ । कोभडि सङ्क्रमणकै बीचमा सो स्थान अत्याधकि चर्चामा आएको थयिो । तत्कालीन समयमा देशका वभिन्नि जल्लिाबाट समेत आन्तरकि पर्यटक मानुङकोट आउँथे तर यतबिेला अहलिे सो स्थानमा पर्यटकको चहलपहल घटेको छ । वशिेष गरी जाडो महनिामा कुहरिो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल हुने गरेको छ । गर्मी मौसम भएका कारण पर्यटक मानुङ नउक्लएिको हुनसक्ने आँकलन गरएिको छ ।
जाडो महनिामा मानुङकोटमा पर्यटकको भीड हुने व्यास-५वडाध्यक्ष वष्णिुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “मानुङकोटको वशिेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहरिोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न वभिन्नि ठाउँबाट पर्यटक आउँछन् ।” अहलिे पन िअलअिल िपर्यटक आउने उहाँको भनाइ छ ।
जाडो मौसममा भने दैनकि सयौँको सङ्ख्यामा पर्यटक मानुङकोट पुग्ने गरेका छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेपछ िहोटल खुुल्ने क्रम बढेको छ । उहाँले भन्नुभयो, “मानुङकोटको पर्यटन प्रवद्र्धनका लाग िनगरपालकिाले पन िप्रयास गर्दै आइरहेको छ । प्रत्येक वर्ष मानुङकोटबाट पुलमिराङसम्म अल्ट्रा म्याराथन प्रतयिोगतिा हुँदै आएको छ ।”
मानुङकोटबाट धौलागरि,ि माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हमिालको दृश्यावलोकन गर्न सकन्छि । जाडो मौसम भएको र मानुङकोटमा बहिानै घाम लाग्ने भएकाले पन िआन्तरकि पर्यटक बहिानै यहाँ पुग्ने गरेका छन् ।
दमौली बजारलाई कुहरिोले ढाक्नुलाई पौराणकि कथासँग पन िजोडएिको छ । मानुङकोटमा पर्यटक बढेपछ गाउँ छाडेर सहर झरेका पन िपुनः मानुङकोट उक्लएिर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थएि । बजारको प्रशोधति जार र ट्याङ्करको पानीले मानुङकोटमा अहलिे पानीको वकिल्प दइिरहेको छ ।
खानेपानीको अभावमा वसिं २०५२ मा मानुङकोट छाड्नुभएकी बसन्ती थापाले अहलिे मानुङकोटमै होटल सञ्चालन गर्दै आउनुभएको छ । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लएिको उहाँले बताउनुभयो ।
मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी वकिास मन्त्रालयको आर्थकि लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरएिको हो । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मटिर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मटिर आरससिी ढलान गरएिको छ ।
























