कस्त रहला आइतबार देशभरको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि वायुको प्रभाव नरहेको जल तथा मौसम पूवार्नुमान महाशाखाको भनाइ छ ।

शनिबार देशभरको मौसम सामान्यतया सफा रहने माहाशाखाको भनाइ छ ।

देशका हिमाली भू(भागमा आंशिक बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, प्रदेश १ का हिमाली भू(भागका एक(दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू(भागमा आंशिक बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

चिसो बढ्ने क्रम जारी रहेकाले तातो खानेकुरा खान र घर बाहिर हिड्दा न्यानो लुगा लगाउन मौसमविदहरूले अनुरोध गरेका छन् ।