गाउँका युवा परदेश गोरु जोत्न बाध्य छन् महिला

काठमाडौं ।  भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानास्थित बारीमा गोरु जोत्दै महिला । रोजगारीका लागि गाउँका युवा विदेशिएका र खेती गर्न गोरु जोत्ने कोही नपाएपछि आफैँले जोत्नु परेको हो ।

गाउँ घर नै शुन्य बनेको छ । सबै युवा विदेश पसेको छन् । आफ्नो खेतबारीको काम आफै गर्नु पर्छ घरमा केहि लोग्ने मान्छे छैनन् सबै अर्कोको देशमा भरिएका छन् । एक छाक खानकोलागि कुटो कोदालो गर्नु पर्छ र अहिले आफैँ गोरु  जोत्न बाध्य  भएका छौं  ।