सचिन परियार, टिचिङ अस्पतालको आईसीयूमा  बोल्नै नसक्ने अवस्थामा 

काठमाडौं । सामाजिक सञ्जाल र युट्युबमा निक्कै चर्चामा थिए सचिन परियार। केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्। हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ।

सचिनको अहिले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।