सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा ज्येष्ठ शुक्ल पक्षको दशमीमा लाग्ने ‘गङ्गा–दशहरा’ मेलामा आउनु भएका भक्तजनहरु । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थल खप्तड भू स्वर्गको रुपममा समेत परिचित छ ।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा ज्येष्ठ शुक्ल पक्षको दशमीमा लाग्ने ‘गङ्गा–दशहरा’ मेलामा आउनु भएका भक्तजनहरु । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थल खप्तड भू स्वर्गको रुपममा समेत परिचित छ । तस्बिर : चक्र मल्ल / रासस