व्यावसायिक ड्रागन फ्रुट खेती

तनहुँ । व्यास नगरपालिका–५ ढोडेनीमा कल्पना गौलीले जग्गा भाँडामा लिएर व्यावसायिक रुपमा गर्नुभएको ड्रागन फ्रुट खेती । गत वर्ष करिब नौ रोपनी क्षेत्रफलमा दुई हजार एक सय ड्रागनका बिरुवा भारतको हैदराबादबाट ल्याएर लगाएको गौली बताउनुहुन्छ ।