यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ३३ पैसा रहेको छ । प्याज सुकेको १०१ रुपैयाँ ६७ पैसा, लोकल गाजर ८५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।