यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद (सूचिसहित)

काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा महिला २२ र पुरुष १२ जना रहेका छन् ।

एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसदहरू

देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापामगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकी मगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
आश्माकुमारी चौधरी
शान्ति चौधरी
ईश्वरबहादुर रिजाल
प्रभु हजारा पासवान
चन्द्रबहादुर विश्वकर्मा
रुकमणि राणा बराइली
हर्कमाया विश्वकर्मा
गङ्गाप्रसाद यादव
अमृतराज लालवंशी
बिनादेवी
अमृतादेवी अग्रहरि
प्रतिक्षा तिवारी मुखिया
सराज अहमद फारकी