एजेन्सी । दिल्लीको रोहिणी क्षेत्रमा रहेको डा. भीम राव अम्बेडकर अस्पतालमा बिहीबार बिहानैदेखि हल्लाको माहोल भएको छ। पछिल्लो समय देशमा सबैभन्दा सनसनीपूर्ण श्रद्धा हत्याकाण्डहरू मध्ये एक श्रद्धा वाकर हत्या प्रकरणः श्रद्धा वाकर हत्या प्रकरणमा प्रहरीले आरोपी अफताब अमीन पूनावालासँग १४ दिनसम्म सोधपुछ गरेको थियो ।
तर पनि उनले आफ्नो मुखबाट केहि कुरा खोल्न नचाहेपछि त्यहाका पुलिस प्रशासन हैरान छन् । आरोपी अफताब अमीन उनको एउटा मात्र जवाफ मलाई केहिपनि थाहा छैन् । सुरागको केहि सामान म संग नभएको उनले बताए ।
पछिल्लो समय दिल्लीमा अचमम्को सनसनीपूर्ण घटना भइरहेका छन् । यो घटना १ डिसेम्बर २०२२ बिहान ८ .३५ बजे घटेको छिमेकीले बताए ।
दिल्ली पुलिसले तेस्रो बटालियनको एक दलले गाडी मा अफताबलाई लिएर अस्पताल पुगेका थिए त्यहि क्रममा डाक्टरहरुले आफताबसँग छोटो कुराकानी गरेका थिए डाक्टरहरुले मृतकको रक्तचाप, पल्स रेट, मुटुको धड्कन, शरीरको तापक्रम र अन्य मापदण्ड सबै जाँच गरिएको थियो । मृतकको केहि पत्ता नलागेको डाक्टर बताए ।






















