चोर्न राम्रो लाग्यो पछि पछुत्तो लाग्यो  भिडियो भयो भाइल

काठमाडौं । मान्छेहरुले आ – आफ्ना सोख पालर बसेका हुन्छन् । कसैलाई केहि गर्ने मन लाग्छ कसैलाई केहि यतिबेला दुर्ग जिल्लामा चोर बोलेको भिडियो भाइरल भइरहेको छ । छत्तीसगढको दुर्ग जिल्लाबाट चोरहरुको एउटा अचम्मको कथा बाहिर आएको छ ।

थानामा चोरले सुनाएको कथा सुनेर एसपी पनि छक्क परे पहिले चोरी गर्न राम्रो लाग्छ पछि सबैले चोर भन्दा आफुलाई पछुत्तो लागेको बताए  । दिन भर चोरी गरेर दश हजार मिलेको थियो सबै गरिवलाई दिएको बताए । रोडमा बसेका गाईवस्तु कुकुरसमेतलाई कपडा किनेको बताएका छन् ।

प्रहरीले केही दिनअघि विभिन्न प्रहरी चौकी क्षेत्रमा छापा मारेर चोरी गर्ने गिरोहलाई पक्राउ गरेको थियो । यस पटक रक्सी पनि छुदैन अर्का चोरले गाँजाको नशामा चोरी गरेको बताए ।

यससँगै प्रहरीले चोरीका सुनचाँदीका गरगहना किनबेच गर्ने साल्हेखुर्द धामधाका तरिया खैरागढ निवासी २७ वर्षीय धर्मेन्द्र वर्मालाई पनि पक्राउ गरेको छ

चोरहरुको पक्राउ बारे एसपीले सबैलाई सुधार गरी मूलधारमा ल्याउने हाम्रो प्रयास रहेको बताए ।