श्रीमान साउदी हुदा श्रीमतीले नेपालमा पेट बोकेपछि …सबैलाई रुवाउने भिडियो

काठमाडौं । श्रीमती हरायो भन्दै राम चन्द वाइवा अहिले रुदै मिडियामा आएका छन् । सिन्दुलिमा १० कक्षा पढ्दै थिए म एसएलसीको तयारी  मा बसेको थिए मेरो साथिको गाँउको विवाहमा मलाई साथिले  बोलायो विवाहमा हामी र्सलाई पुग्यौं दुर्गाको गाउँमा गएको बेला दुर्गा मलाई धेरै मन पर्ने थाल्यो दुर्गाले  ले पनि मन पराएको थाहा भयो ।

हामीहरुको सल्लाह मिले पछि २ दिन पछि दुर्गालाई आफ्नो घरमा ल्याएर आए हामी दुबैको सएल सी को परिक्षा पनि नजिको आयो हामीले परिक्षा पनि दियोै आठ बर्ष श्रीमान श्रीमती भएर बसेका थियौं । १२ कक्षा पनि सगै पढेका थियौं ।

दुर्गाको पेटमा बच्चा आयो बच्चा भएपछि म दुर्गा  संग चार बर्ष संगै  बस्यौं विदेश जाने योजना भयो म साउदी गयो २बर्ष सम्म सम्बन्ध धेरै राम्रो संग चलेको थियो । दुर्गा धेरै सोझी थिएन् कसैले यसलाई जिस्काउदा पनि दुर्गा रिसाउने गर्थिन् ।

फेरि म विदेश गयो श्रीमतीले टिकटक चलाउदै थिएन् मैले सुरेन्द थापा मगरको कमेन्ट गरेको देखेको थिए मैले श्रीमती लाई केहि पनि भनिन मेलै मेरो श्रीमतीलाई धेरै नै विश्वास गरेको थिए । श्रीमतीले यस्तो काम गर्छ भनेर केहि थाहा थिएन् थापा मेरो घरमा आएर छोराको हात समातेर टिकटक बनाएको भिडियो मैले भेटाएर श्रीमतीलाई पठाइदिए ।श्रीमती संग थापाको माया बसेको रहेछ ।