काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेलमा रहेका दलका नेता कार्यकर्तालाई रिहाई गर्ने अध्यादेश ल्याइनु गलत रहेको टिप्पणी गरेका छन् ।
सरकारले जेलमा रहेका रेशम चौधरीसहितका नेताहरुलाई रिहाई गर्नका लागि अध्यादेश जारी गर्ने निर्णय गरेकै दिन महामन्त्री शर्माले सरकारको निर्णयको विरोध गरेका हुन् ।
उनले भनेका छन्,‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत १ कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ १’
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीसहितका नेताहरुलाई रिहाई गर्न मिल्ने गरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य ! संक्रमणकाल´मा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, @PM_nepal_यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ ! — Bishwa Prakash शर्मा (@bishwaprakash77) December 11, 2022 ” rel=”noopener” target=”_blank”> सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य ! संक्रमणकाल´मा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, @PM_nepal_यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ ! — Bishwa Prakash शर्मा (@bishwaprakash77) December 11, 2022
त्यसैले सार्वजनिक दर्ज होस् असहमति… !
त्यसैले सार्वजनिक दर्ज होस् असहमति… !






















