काठमाडौं । रोल्पामा प्रतिनिधि सभातर्फ जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन् ।
७६३५ मत गन्दा उनले ४५५७ मत पाएका छन् भने एमालेका उम्मेदवारले १८४६ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले ३९६ मत पाएका छन् ।