काठमाडौं। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्।
लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएर बिजयी भएका छन् ।
उनि सम्भवत यस चुनावमा देशभर बाट सबैभन्दा धेरै मतान्तरले बिजयि हुने पहिलो उम्मेदवार हुन्।



















