काठमाडौं । बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन्।
उनले पार्टीको महामन्त्री र सांसदको रुपमा आफू काम गर्ने स्पष्ट पार्दै उनले आफ्नो प्रयास पार्टी संसदीय दलको नेता बन्न नै केन्द्रित हुने बताए ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बाटो खुला भएको बताएका छन्।



















