पर्यटकीयस्थल पाँचपोखरी वृहत सरसफाइ अभियान सम्पन्न् (फोटोफिचर)

काठमाडौं ।  पाँचपोखरी वृहत सरसफाइ अभियान  पाँच दिनमा सम्पन्न् भएको छ ।  मङ्गलबारदेखि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको थियो। पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ‘पर्यटन प्रवद्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ सम्पन्न भएको छ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका र न्यू भिजन नेपालको मुख्य आयोजनामा, नेपाल पर्यटन बोर्ड, गरीमा भ्वाइस टुर आइन ट्राभल्सको सह-आयोजना तथा आर्सो नेपाल र टिजी एच नेपालको र कार्यक्रमको मिडिया पार्टनर हाम्रो न्युज पोर्टल ग्लोबल टाइम्स नेपाल डटकमको समन्वयमा विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो । (फोटो फिचर)