अस्पतालको बेडमा बिवाह गरेको भिडियो भाइरल

काठमाडौं । केहि दिन अघि एउटा भिडियाले सामाजिक संजाल तातेको छ ।  यो भिडियो काठमाडौंको हेम्स् हस्पिटलबाट लिएको हो । मंसिर २७ गते चन्द्रागिरिमा नविन र इन्काको धुम धामका साथ विवाह गर्ने तय भएको थियो ।  तर मंसिर २६ गते  नविनको स्वास्थमा अचानक गम्भिर  समस्या देखिएपछि उनि रातारात हेम्स् अस्पताल पुगेका थिए ।

भोलि पल्ट केहि सिमित परिवार सहित अस्पतालका नर्स डक्टर मिलेर बेडमै विवाह सम्पन् गरेका थिए ।  अस्पतालको बेडमा बिवाह गरेको भिडियो भाईरलपछि जर्मनको छोरी र नेपाली छोरा यसरी भयो विवाह ।