यस्तो छ आजको बिनिमयदर

काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै बिक्रीदर १३० रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको छ ।