काठमाडौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)र नेपालका लागि अमेरिकाका राजदूत डीन आर। थम्पसनबीच भेटवार्ता भएको छ । डीन आर। थम्पसनले आज राष्ट्रियसभा गृहस्थित मेयर साहको कार्यकक्षमा भेट गरेका हुन् ।
भेटका क्रममा आपसी सिकाई तथा हित प्रवर्द्धन, सम्पदा संरक्षण तथा प्रवर्धन, शहरी विकासका आपसी सिकाई र द्विपक्षीय सम्बन्धमा विषयमा राजदूत थम्पसन र शाह बिभ कुराकाानी भएको हो ।
थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध रहेको बताएका थिए ।अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर शहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध रहेको






















