काठमाडौं । केहि दिन अघि एउटा भिडियाले सामाजिक संजाल तातेको छ । यो भिडियो काठमाडौंको हेम्स् हस्पिटलबाट लिएको हो । मंसिर २७ गते चन्द्रागिरिमा नविन र इन्काको धुम धामका साथ विवाह गर्ने तय भएको थियो । तर मंसिर २६ गते नविनको स्वास्थमा अचानक गम्भिर समस्या देखिएपछि उनि रातारात हेम्स् अस्पताल पुगेका थिए ।
भोलि पल्ट केहि सिमित परिवार सहित अस्पतालका नर्स डक्टर मिलेर बेडमै विवाह सम्पन् गरेका थिए । अस्पतालको बेडमा बिवाह गरेको भिडियो भाईरलपछि जर्मनको छोरी र नेपाली छोरा यसरी भयो विवाह ।



















